Pages

गंकी उपन्यास

श्रीङ्खला : श्रुति शंबेग
उपन्यस : गंकी
लेखक  : धुँस्वं श्वयमी
बाचक : अच्युत घिमिरे
समय  :  हरेक हप्ताको शुक्रबार, राति ९.१५
A Novel Ganki by Dhuswan Shyami

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ  एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ  श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । 

आज  धुँस्वं श्वयमीको उपन्यास गंकी  लिएर आउनुभएको छ । यो उपन्यास बाचन पूरा नभएसम्म हरेक हप्ताको शुक्रबार राति ९.१५ बजे श्रुति शंबेगबाट निरन्तर बाचन हुनेछ । लौ अउनुस् हामी पनि यो उपन्यास सुनौं ।
The popular novel GANKI 1958 (Eclipse) was written by Dhuswan Shyami. He uses modern depth psychology and technique of stream of consciousness. In this novel, he shifted from external society to the psyche of the characters. Through the perception of the characters, he begins to sketch the society.

Listen and Download
Episode 1
Download: Download Episode 1
Episode 2
Download : Download Episode 2
Episode 3
Download : Download Episode 3
Episode 4
Download : Download Episode 4
Episode 5 (Final)
Download : download -Last