Pages

सुम्निमा


श्रीङ्खला : श्रुति शंबेग
उपन्यस : "सुम्निमा "
लेखक  : वि.पि. कोइराला
बाचक : अच्युत घिमिरे
समय  :  हरेक हप्ताको शुक्रबार, राति ९.१५
 NOVEL :-SUMNIMA WRITTEN BY B.P. KOIRALA

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ  एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ  श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज  वि.पि. कोइरालाको उपन्यास "सुम्निमा " लिएर आउनुभएको छ । यो उपन्यास बाचन पूरा नभएसम्म हरेक हप्ताको शुक्रबार राति ९.१५ बजे श्रुति शंबेगबाट निरन्तर बाचन हुनेछ । लौ अउनुस् हामी पनि यो उपन्यास सुनौं ।
LISTEN AND DOWNLOAD SUMNIMA NOVEL

भाग - १
 

Click Here to Download
भाग - २
 
Click Here to Download
भाग - ३
 

Click Here to Download
भाग - ४
 
Click Here to Download
भाग - ५
 
Click Here to Download
भाग - ६
 
Click Here to Download
भाग - ७
 
Click Here to Download
भाग - ८
 
Click Here to Download