कृति : 'सेतो धरती'
लेखक : अमर न्यौपाने
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज
बाचक :अच्युत घिमिरे बुलबुल
स्रोत :उज्यालो ९० मेगाहर्ज
नमस्कार,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
आज मिति 2071 भाद्र १३ गते तदनुसार 29th August 2014 शुक्रबारका दिन उज्यालो ९० मेगाहर्जको प्रसिद्ध कार्यक्रम श्रुतिशंबगेमा २०६८ सालमा मदन पुरस्कार प्राप्त गर्न सफल कृति सोते धरती लिएर कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित हुनुभएको छ ।
नेपालमा सबैभन्द्रा प्रतिष्ठत साहित्यमा नोबेल पुरस्कार बराबर मानिने मदन पुरस्कार वि.सं. २०६८ मा अमर न्यौपानेको प्रसिद्ध उपन्यास सेतो धरतीलाई प्रदान गरिएको थियो । न्यौपानेले सात वर्षमा बिहे भएकी ताराको केही समयमा नै पतिको मृत्यु भएपछि उनले वृद्धवस्थासम्म भोग्नुपरेको जीवनको विभिन्न पाटा र उमेरलाई उनले बडो जीवन्त रुपमा उतारेका छन् । वि.सं. १९९० सालमा जन्मेकी ताराको विधवा जीवनले भोगेको कष्ट र पीडालाई एकपछि अर्को गर्दै उमेरसँगै जोडेर चित्रण गरेका छन् । तारासितै कैयन बाल विधुवाहरुको पनि मुटु हल्लिने कथा उपन्यासले समेटेको छ ।
(The Novel Seto Dharati written by Amar Neupane was Awarded by Madan Puraskar in 2068BS)
Listen and Download Seto Dharati (Right Click and Save to Download)
Episode 1 : (29-08-2014/2071-05-13)

Download : Click Here to Download Episode 1
Episode 2 : (05-09-2014/2071-05-20)
Download : Click Here to Download Episode 2
Episode 3 : (12-09-2014/2071-05-27)
Download : Click Here to Download Episode 3
Episode 4 : (19-09-2014/2071-06-03)
Download : Click Here to Download Episode 4
Episode 5 : (26-09-2014/2071-06-10)
Download: Click Here to Download Episode 5
Episode 6 : (03-10-2014/2071-06-17)
Download : Click Here to Download Episode 6
Episode 7 : (10-10-2014/2071-06-24)
Download : Click Here to Download Episode 7
Episode 8 : (17-10-2014/2071-06-31)
Download : Click Here to Download Episode 8
Episode 9 : (27-10-2014/2071-07-07)
Download : Click Here to Download Episode 9
Episode 10 : (31-10-2014/2071-07-14)
Download : Click Here to Download Episode 10
Episode 11 : (07-11-2014/2071-07-21)
Download : Click Here to Download Episode 11
Episode 12 : (14-11-2014/2071-07-28)
Waiting..........