Pages

Showing posts with label Ani Chhoying Dolma. Show all posts
Showing posts with label Ani Chhoying Dolma. Show all posts

फूलको आँखामा

उपन्यस : आत्मकथा "फूलको आँखामा" 
 लेखक  : आनि छोइङ डोल्मा
बाचक : अच्युत घिमिरे
समय  :  हरेक हप्ताको शुक्रबार, राति ९.१५
 AUTOBIOGRAPHY OF ANI CHHOYING DOLMA

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ  एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ  श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2068 कार्तिक  15 गते तदनुसार 2012 नोभेम्बर 01 गतेको श्रीङ्खलामा 
आजसम्म ११ भाषामा अनुबाद भै सकेको आनि छोइङ डोल्माका आत्माकथा फूलको आँखामा लिएर आउनुभएको छ । यो उपन्यास बाचन पूरा नभएसम्म हरेक हप्ताको मंगलबार राति ९.१५ बजे श्रुति शंबेगबाट निरन्तर बाचन हुनेछ । लौ अउनुस् हामी पनि  सुनौं ।


Listen and Download (1-10 Episodes)
Episode 1 (One)