श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : "अनुराधा"
लेखक : बिजय मल्ल
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज
बाचक :अच्युत घिमिरे बुलबुल
स्रोत :उज्यालो ९० मेगाहर्ज
नमस्कार साथीहरू,
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
आज मिति 2071 कार्तिक 4 गते तदनुसार 21-October-2014 मंगलबारका दिन उज्यालो ९० मेगाहर्जको प्रसिद्ध कार्यक्रम श्रुतिशंबगेमा साहित्यकार बिजय मल्लको उपन्यास "अनुराधा" लिएर कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित हुनुभएको छ । अबका मंगलबारिय श्रृंखलहरुमा निरन्तर अनुराधाको बाचन सुन्नुहुनेछ । कार्यक्रममा कुनै सल्लाह सुझाव र प्रतिकृया भए कार्यक्रमको इमेल shrutisambeg@unn.com.np मा मेल गर्नुहोला । Novel Anuradha by Bijaya Malla