Pages

Showing posts with label Dhuswa Sayami. Show all posts
Showing posts with label Dhuswa Sayami. Show all posts

गंकी उपन्यास

श्रीङ्खला : श्रुति शंबेग
उपन्यस : गंकी
लेखक  : धुँस्वं श्वयमी
बाचक : अच्युत घिमिरे
समय  :  हरेक हप्ताको शुक्रबार, राति ९.१५
A Novel Ganki by Dhuswan Shyami

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ  एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ  श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं । 

आज  धुँस्वं श्वयमीको उपन्यास गंकी  लिएर आउनुभएको छ । यो उपन्यास बाचन पूरा नभएसम्म हरेक हप्ताको शुक्रबार राति ९.१५ बजे श्रुति शंबेगबाट निरन्तर बाचन हुनेछ । लौ अउनुस् हामी पनि यो उपन्यास सुनौं ।