नारायण वाग्लेको उपन्यास पल्पसा क्यफे
(PALPASA CAFE BY NARAYAN WAGLE)
कार्यक्रम : रेडियो बाचन
प्रस्तोता : अच्युत घिमिरे
एफएम : एच.बि.सी.
कथा : पल्पसा क्याफे
लेखक :नारायण वाग्ले
कार्यक्रम : रेडियो बाचन
प्रस्तोता : अच्युत घिमिरे
एफएम : एच.बि.सी.
कथा : पल्पसा क्याफे
लेखक :नारायण वाग्ले
Publication: 2008
Number of Pages: 240
ISBN: 9789937802109
Number of Pages: 240
ISBN: 9789937802109
नमस्कार साप्ताहिक कार्यक्रम रेडियो बाचन लिएर म अच्युत घिमिरे र प्रविधिक साथी अनिल मण्डल तपाईहरु सामु उपस्थित भएका छौ । साप्ताहिक कार्यक्रम रेडियो बाचनमा विभिन्न गद्य कृतिहरु बाचन हुने गर्दछ । अवका केहि साता नारायण वाग्लेको मदन पुरस्कार पाउन सफल कृति पल्पसा क्याफे बाचन हुनेछन् । आउनुस् हामी पनि सुनौ यो कृति पल्पसा क्याफे ।
