Pages

Showing posts with label Rajeswar Devkota. Show all posts
Showing posts with label Rajeswar Devkota. Show all posts

द्वन्द्को अबसान

Book Title: Dwandwako Awasan

Author: Rajeshwor Devkota

Paperback Edition: 2063 [BS/2042 -1st]

Script/Language: Nepali

Synopsis: Death of Dispute - a mythological fiction

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2069  बैशाख महिनाको 1 गते तदनुसार 2012-April-13, आज देखि श्रुतिशंबेगमा राजेश्वर देभकोटाको उपन्यास द्वन्द्वको अबसान  लिएर अच्युत घिमिरे आउनुभएको छ । रेडियो उज्यालो ९० मेगाहर्जबाट हरेक शुक्रबार ९.१५ बाट १० बजेसम्म बाचन हुने श्रुतिशंबेग बाट देशभरिका विभिन्न एफ एम हरुबाट सबै भागहरु बाचन हुनेछन् । यो उपन्यास वि.सं. २०४२ सालमा पहिलो पल्ट नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन भएको थियो । यो उपन्याको भुमिका माधव प्रसाद घिमिरेले लेख्नुभएको छ ।